Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


कांग्रेस सभापतिहरु भन्छन् : ‘एकले अर्कोलाई गाली नगर्नु, एजेण्डा मात्र राख्नु’

-सरोज अधिकारी र लक्ष्मणमान डंगोल(ईमेज) काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र शीर्ष तहमा एकपछि अर्को गर्दै चलिरहेको विवादप्रति जिल्ला सभापतिहरुले असन्तुष्टि जनाएका छन् । विभिन्न बहानामा विवाद गर्नुभन्दा संगठन बलियो बनाउने कार्ययोजनासहित कार्यकर्तामा गएर महाधिवेशनमा आफू आउने बाटो रोज्न शीर्ष नेताहरुलाई सभापतिहरुको सुझाव छ । एकपछि अर्को विवादमा अल्झिएको कांग्रेस भित्रको विवाद खासै…