यज्ञराज पाण्डे र भरत केसी (इमेज) काठमाडौं, फागुन २० । संसदीय व्यवस्थामा माथिल्लो सदनलाई परिपक्व संस्थाको रुपमा लिने गरिन्छ । तल्लो सदनले गरेका गल्तीहरुसमेत सच्याउने अधिकार र विवेक माथिल्लो सदनले प्रस्तुत गर्ने गर्दछ । राष्ट्रियसभा एक अविच्छिन्न संस्था हो । यसमा निर्वाचित वा मनोनीत हुने सांसदको पदावधि छवर्षे हुने भएतापनि पहिलोपटक गठन हुँदा गोलाप्रथा गर्ने…