Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आज संसद बैठक, नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुनसक्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ । नेकपाका सांसद खगराज अधिकारीले नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक रहेको भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले…