Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको एक वर्ष पुग्यो

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ साल फागुन २८ गते लगाइको प्रतिबन्ध अहिले पनि जारी छ । प्रतिबन्ध लगाएकै बेला तीन महिनाभित्रै विप्लव समुहलाई पूर्ण नियन्त्रणमा लिने सरकारले जनाएको थियो । तर उसका गतिविधि अहिले पनि जारी छ । सांगठिन रुपमा कमजोर बनेपनि आफ्ना गतिविधि भने…