Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


संसद, विद्यालय बन्द गर्न कांग्रेस सांसदको माग, स्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

अपडेट काठमाडौं, फागुन २९ । सांसदहरुले ‘कोरोनाभाइरस’को सम्भावित संक्रमण रोक्न संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरुले कोरोनाका कारण विश्व नै त्रसित रहेको भन्दै संक्रमण रोक्न तत्काल भीडभाड हुने स्थानहरुमा रोक लगाउन माग गरेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरु भीमसेनदास प्रधान,…