काठमाडौं, चैत्र ३ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले आफ्नो गुटको क्षमता बढाएर आगामी महाधिवेशनमा आफैले नेतृत्व गर्ने प्रष्ट गरेका छन् । काठमाडौंमा आफू पक्षीय नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सिटौलाले आफ्नो समूहमा कांग्रेसको नेतृत्व गर्ने क्षमता भएकाले अरुको आश्रयमा नजान र आफ्नो क्षमता विस्तार गर्नपट्टी लाग्न निर्देशन दिएका हुन् । वैकल्पिक वा तेस्रो…