Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन

खोटाङ, चैत १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य सङ्कट सिर्जना भएको अवस्थामा राज्यलाई साथ दिनुपर्ने बेला आएकाले दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न उपलब्ध गराउने घोषणा…