Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


एक साताका लागि नाका बन्द, स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता, संक्रमण रोक्न ५० करोडको कोष

काठमाडौं । सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि सीमानाकाहरु बन्द गर्ने निर्णय गरेको छ । सरकारले एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उनको निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बिहान १० बजेदेखि चैत…