काठमाडौं, चैत १६ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मुलुकभर जारी लकडाउन लम्बाउने निर्णय गरेको छ । समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामाआइतबार बसेको समितिको बैठकले लकडाउन न्यूनतम् ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गरेको हो । समितिले उक्त प्रस्ताव आइतबार अपरान्ह बस्ने मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यसबारे…