काठमाडौं, असोज २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आन्तरिक विवाद कायमै छ । गएको शनिबार विवाद समाधानका लागि छलफल भएपनि केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि संवाद नै अवरुद्ध भएको छ । यही असोज १९ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक असोज २५ गतेका लागि सारिएको छ । यसबीचमा विवाद समाधानका लागि संवाद गर्ने…