
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णीम वाग्ले नोबेल पुरस्कार विजेता डा.मुहम्मत युनुसका साथमा भर्चुअल बहसमा उत्रिने भएका छन् ।
कोरोना भाइरसको महामहारी(कोभिड–१९)ले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला सामाजिक उद्यमशिलतालाई पुर्नजीवित कसरी गर्ने भन्ने बहसमा डा.कोइराला, वाग्ले, डा.युनुसलगायतले सोमबार अपरान्ह वहस गर्ने भएका हुन ।
युनुस सेन्टरले सहजिकरण गर्ने वहसमा उद्यमी मौसमी श्रेष्ठ पनि सहभागी हुनेछिन ।
प्रतिक्रिया दिनुहोस्