Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


प्रधानमन्त्रीले बास्कोटा अडियो नक्कली भएको भन्दै दिएको अभिव्यक्तिप्रति देउवाको आपत्ति

काठमाडौं, फागुन १८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको एक हप्ता बितिसक्दा पनि आवश्यक कारवाही नभएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसंग विशेष समय लिएर बोल्दै उनले अडियो प्रकरणमा छानविन गर्ने निकायले छानविन नगर्दै प्रधानमन्त्रीले…