अक्कल कुँवर (इमेज) काठमाडौं, चैत २५ । संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् । विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा संसदले गर्नुपर्ने निकै महत्वपूर्ण कामहरुसमेत थाती रहेका छन् । सभामुखबिना नै संघीय संसदको हिउँदे…