Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


नेकपा सचिवालय बैठक मंगलबारलाई आह्वान

काठमाडौं, चैत्र २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (मंगलबार) ४ बजेका लागि बोलाइएको छ । बैठकमा कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ । सचिवालय बैठक बोलाउन सदस्यहरुबाट दबाब भएपछि प्रधानमन्त्री केपी ओलीले बैठक आह्वान गरेका हुन् । चीनबाट स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको र सामग्री…