Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं, चैत २७ । सरकारले शुक्रबार (भोलि) र शनिबार उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको बिहीबार दिउँसो बसेको बैठकले ‘लकडाउन’कै बीचमा काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई बाहिर जान खुला गर्ने निर्णय गरेको हो । तर, बाहिरबाट भने उपत्यकामा आउन पाइने छैन । बाहिर जान चाहनेहरुको कसरी व्यवस्थापन…