Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


देउवा र दाहालको सन्देशः सबै एकजुट भएर लडौं

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा विभिन्न दलका नेताहरुका पनि शुभकामना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् । उनले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना…