Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई बिना मोलाहिजा कार्वाही गर्नुपर्छः माधव नेपाल

काठमाडौं, बैशाख २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्टाचार गर्नेलाई बिना मोलाहिजा कार्वाही गर्न प्धानमन्त्रीसँग माग गरेका छन् । ईमेज च्यानल टेलिभिजनसँग मंगलबार कुरा गर्दै पूर्वधानमन्त्रीसमेत रहेका नेपालले कार्वाही नगरी संरक्षण गर्न खोजिए प्रधानमन्त्रीतर्फ नै प्रश्न खडा हुने बताएका हुन् ।  सञ्चारमाध्यममा भ्रष्टाचार भएको बारेमा…