Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


आप्रवासी श्रमिकको उद्धार गर्न ट्रेड युनियनको माग

काठमाडौं, बैशाख ५ । नेपाल ट्रेड युनियन कांग्रेसले कोरोना महामारीका कारण समस्यामा रहेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेका छन् । ट्रेड युनियन कांग्रेसले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, स्वदेशमा रोजगारी र उद्यमशिल अभावका कारण विश्वका विभिन्न देशहरुमा करिव ४१ लाख…