Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


महरा पत्नीको निधनबाट सभामुख मर्माहत

काठमाडौं, कात्तिक १९ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै उहाँले महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । सभामुख सापकोटाले विज्ञप्तिमा भन्नुभएको छ, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार…