प्रज्ञा तिमल्सीना (ईमेज) काठमाडौं, बैशाख ७ । त्यस्तै चिसो खानेकुरा र कोरोना भाइरस विच पनि खासै सम्बन्ध नरहेको विज्ञहरुको दाबी छ । विज्ञानले यो कुरा पुष्टि गरेको छैन् भन्दै डा. मरासिनीले घाटी दुखेको र टन्सिल भएका व्यक्तिलेहरुले भने चिसो खानेकुरा प्रति सजक हुनु पर्ने बताछन् । भाइरसलाई रोक्न चस्माले भने केही मद्धत गर्ने डा. मरासिनी…