Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


नेकपाको भविष्यमाथि प्रश्न

रोमन आचार्य (इमेज) काठमाडौं, वैशाख ९ । पार्टी फुटाउन सहज हुनेगरी सरकारले सोमबार ल्याएको राजनीतिक दल बदलसम्बन्धी अध्यादेशले राजनीतिक वृत्त तातेको छ । विद्यमान कानुन परिमार्जन गरेर संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याए हुने व्यवस्था गरिएपछि दुई अध्यक्ष रहेको नेकपा गम्भीर दुर्घटनामा पर्ने त हैन भन्ने आशंका बढेको छ । पार्टी विभाजनको सहज वातावरण बनाउन…