काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर संघीय संसदका सांसदहरुसँग दुबै अध्यक्षले छलफल गरेका हुन् । छलफलमा सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य छन् । सरकारले दुई दिन अगाडि ल्याएको अध्यादेशबारे पार्टीभित्रै विवाद भइरहेका बेला दुबै…