Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेसमा प्रवेश

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छन्। रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजना हुन लागेको आमसभामा कांग्रेस प्रवेश गर्न लागेकी हुन्। पार्टी विधि र विधानविपरित चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी छन्। पार्टीमा खटिएका क्षमतावान…