काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गर्नुभएको छ । मंगलवार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औं) मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिनुहुँदै उहाँले निर्वाचन सफल बनाउन आह्वान गर्नुभएको हो । उहाँले सुशासनमार्फत समृद्धि आउने र समृ। राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त…