Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


नेपाल सम्वत् हाम्रो राष्ट्रिय पहिचानको प्रतीक हो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबै नेपालीलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि…