Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


महामन्त्रीद्वय थापा र शर्माले संस्थापन पक्षका २५ जना नेतासँग भने पार्टी विभाजनतिर लाग्दैनाैं

काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचन अघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन्। महाधिवेशनको विवादले पार्टी विभाजनतर्फ अघि बढेकाले सहमतिकै निकास निकाल्न आग्रह गर्दै आफूहरूले संयुक्त रूपमा भेटेको केन्द्रीय सदस्य डिला संग्रौलाले बतारउनुभएकाे हाे। सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै महामन्त्रीहरूलाई भेटेकाे र सहमतिमै…