Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेकाे अध्यक्ष ओलीकाे जिकिर

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएकाे छ। झापाको दमकमा शुक्रबार अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’लाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत उहाँकाे जििकर छ। मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्‌ती विघटन गरिएपछि देश…