माधव पोखरेल,उदयपुर । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुबाट प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवारी दिएका उदपुरको दुबै निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवारहरु मध्ये बुधबारसम्म २९ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेका छन् । बुधबार उदयपुरको गाईघाटमा आयोजित निर्वाचन आचार संहिता र सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उदयुरका दुबै क्षेत्रका ३१ जना…