Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


मुलुक निर्वाचनमय भएको सञ्चारमन्त्री खरेलको दावी

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको दावी गर्नुभएको छ। काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले शीर्ष नेताहरुको कार्यक्रममा चहलपहल र उपस्थिति नै देश निर्वाचनमय भएको उदाहरण भएको जिकिर गर्नुभयो । उहाँले अन्तरिम सरकारको म्याण्डेट नै आगामी…