प्रशासनले राजविराज र आसपासका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । यसअघि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच राजविराज अदालत छेउमा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच…