Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निर्वाचन नगर्ने षड्यन्त्र देखियो : यादव

बुधबार भक्तपुरमा आयोजित साक्षात्कारमा उनले स्थानीय संरचनाको टुंगो नलगाइ निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र देखिएको बताए । प्रमुख तीन दलले योजनावद्धरुपमा सप्तरी घटना गराएको उनको आरोप थियो ।