फाइल फोटो
गठबन्धनको मंगलबार राजधानीमा बसेको बैठकले यस्तो घोषणा गरेको हो ।
बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचन फिर्ता लिन सात दिनको ‘अल्टिमेटम’ पनि दिएको छ ।
सात दिनभित्र उक्त निर्णय नभए गठबन्धनमा आवद्ध दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दाबी पनि गरिएको छ ।
सोमबार सप्तरीमा भएको घटनामा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै त्यसको न्यायाक छानबिन गर्न पनि माग गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्