Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


देउवालाई प्रधानमन्त्रीकै लोभ !

काठमाडौं । मध्यावधि चुनावकै पक्षमा जोड दिइरहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्ला दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने हो कि भन्ने संशय देखाउन थाल्नुभएको छ । बिहीबार पर्वतको शंकरपोखरीमा पुगेर देउवाले, ओलीले निर्वाचन गराउनेमा शंका रहेको भन्दै भाषण गरेपछि ओली–देउवाबीच देखिएको सहकार्यमा केही खटपट भयो कि भन्ने शंका उब्जाएको छ । बुधबार नेकपा…