काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको हो । समान वरियताका दुई जना अध्यक्ष रहेकाले यस पटकको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । आज बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव…