काठमाडौं । पूर्वसभामुख एवं नेकपा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले केपी ओलीलाई प्रधानमन्त्री अस्वीकार गरेर गर्न खोजेको के हो भन्दै प्रश्न गर्नुभएको छ । दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै उहाँले नेपाली कांग्रेससँग सहकार्य गर्दै उहाँकै दललाई प्रधानमन्त्री मान्न तयार हुनेले केपी ओलीलाई प्रधानमन्त्री मान्न तयार नहुको कारण पनि खोज्नुभएको छ । नेता नेम्वाङले आफूहरूले पार्टीका कुनै…