Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


मोदीले समय नदिएपछि नभेटी फर्के परराष्ट्रमन्त्री, सीमा विवाद टुङ्गाउन भारत सहमत

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कनुभएको छ । मन्त्री ज्ञवाली स्वदेश फर्कनुअघिसम्म प्रधानमन्त्री मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत हुनुहुन्थ्यो । तर, मोदीले समय नदिएपछि भेट सम्भव…