Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


दलहरूको राय बुझ्न निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक

काठमाडौं । आगामी निर्वाचनका विषयमा दलहरूको राय बुझ्न निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । निर्वाचन आयोगका अनुसार आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरूसँग छलफल गर्न सर्वदलिय बैठक गर्न लागेको हो । आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता…