काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको कदमले गणतन्त्र र संविधान नै धरापमा परेको आरोप लगाउनुभएको छ । उहाँहरुले लेख्नुभएको छ, ‘तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र…