Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सडकमै राष्ट्रिय सभा बैठक !

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । बुधबार काठमाडौंमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो । नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्नेमा जोड दिएका थिए । संविधान कुल्चिएका…