Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


हतार–हतार जुटेको जसपामा पुनः फुटको आशंका, बाक्लियो नेकपा नेतासँगको भेटघाट

अक्कल कुँवरकाठमाडौं । गत बैशाख पहिलो साता सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि हतार–हतारमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भए पनि दल दर्ताको लागि निर्वाचन आयोगमा गएकै दिन शीर्ष नेताहरूको वरियता सम्बन्धी विवाद देखिएको थियो । दुई पार्टीबीच एकतापूर्व देखि नै देखिएको नेता व्यवस्थापनको विवाद अझै जारी छ । एकता भएको…