Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ । असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली काँग्रेसले जनाएको छ । काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते…