काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको आरोप लगाउनुभएको छ । दाहाल–नेपालपक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्दै दाहालले पार्टी एकता गर्दा हतार नगरेको दाबी गर्नुभयो । नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अनुसरण गर्दै अघि बढेको र आफूहरु नै पार्टीको मूल धार,…