Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर दलहरु आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि विपक्षीहरु आ–आफ्नो रणनीति बनाउन लागेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा रहँदा माओवादी केन्द्र पनि ओलीलाई हटाउने रणनीतिमा छ । प्रधानमन्त्री ओलीलाई लिएर स्पष्ट दुई धारमा विभाजित जसपाको पनि एक पक्ष यही सरकार टिकाउने र अर्को पक्ष…