Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


राजनीतिबाट गम्भीर चुनौती थपिदै : मन्त्री रायमाझी

नवलपुर, पुस २६ । उर्जा तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकको राजनीतिले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ । ओली समुहको नेकपा नवलपुरले आइतबार कावासोतीमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उहाँले अहिलेको अवस्थालाई बुझ्न नसके ठूलो दुर्घटना निम्तिनसक्ने खतरा बढेको बताउनुभयो । पुर्व नेकपा एमालेलाई आवश्यकता र माओवादी केन्द्रलाई बाध्यता भएकै कारण पार्टी एकता गरिएको तर…