Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न राप्रपाको माग

काठमाडौं, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त विज्ञप्ती निकाल्दै जुनसुकै मुलुकबाट कोरोना बिरुद्धको खोप ल्याएर तत्काल सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका छन । विज्ञप्तिमा संक्रमितको निःशुल्क र…