Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


अदालतले चुनावका पक्षमा निर्णय दिए सबैले भाग लिन्छन्, चुनाव नगराए ओलीलाई देशमा बस्न गाह्रो हुन्छः देउवा

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले चुनावका पक्षमा निर्णय दिएमा सबैले निर्वाचनमा भाग लिने दावी गर्नुभएको छ । संसद विघटनविरुद्ध पार्टीले काठमाडौंको क्षेत्र नम्बर ५ मा गरेको सभामा देउवाले ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन्,’ भन्नुभयो । प्रधानमन्त्री ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैले शंका…