Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अनेरास्ववियूले सरकारविरुद्ध बयलगाडा प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज बयलगाडा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले ललितपुरको पाटन क्याम्पस अगाडि बयलगाडा सडकमा गुडाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बयलगाडा सडकमा ल्याउने बित्तिकै प्रहरीले हस्तक्षेप…