काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छोरी बुहारीको मतलब गर्नेले पार्टी मेरो भन्न नसुहाउने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित जनसभालाई सम्बोधनमा उहाँले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै जनताको मतलब नभएकाले पार्टी आफ्नो भनेको बताउनुभयो । ‘पार्टी उहाँहरुको अरे, जसलाई छोरीको मतलब छ, बुहारीको मतलब छ, जनताको मतलब छैन, जसलाई आफन्तको…