काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाउनु भएको छ । आज बिहान १० बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले समान्तान्तर गतिविधि गरिरहेको नेपाल पक्षका संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टिकरण सोध्नु भएको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ बिहीबार नै बुझाएका थिए…