Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


ओलीको गैरसंवैधानिक कदम अदालतले सच्याउँछः बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुने बताउनु भएको छ । प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ सुरु गरेसँगैं डा. भट्टराईको यस्तो भनाइ आएको हो । उहाँले बुधबार ट्विट गर्दै ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा…